शब्दकोश प्रविष्टि

ढुटेन

ना.

ना. [ढुटो+एन] धेरै ढुटो भएको स्थिति; ढुट्यान ।

व्युत्पत्ति

[ढुटो+एन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023851
मुद्रित पृष्ठ
540