शब्दकोश प्रविष्टि

ढुङ्ग्र्याउनु

स.क्रि.
  1. ढुङ्ग्रोजस्तो गराउनु ।

  2. फुइँफाइँ गरेर पनि काम गर्न नसक्नु; नेठनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023847
मुद्रित पृष्ठ
540