शब्दकोश प्रविष्टि

ढुङ्गेधारो

ना.

ना. डुँडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023837
मुद्रित पृष्ठ
540