शब्दकोश प्रविष्टि
ढुङ्गिलो
वि.
वि. [ढुङ्गो+इलो] बढी ढुङ्गा भएको; माटोमा ढुङ्गा मिसिएको ।
व्युत्पत्ति
[ढुङ्गो+इलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023834- मुद्रित पृष्ठ
- 540
शब्दकोश प्रविष्टि
वि. [ढुङ्गो+इलो] बढी ढुङ्गा भएको; माटोमा ढुङ्गा मिसिएको ।
[ढुङ्गो+इलो]
npbs2075-10-023834