शब्दकोश प्रविष्टि

ढिस्कानु/ढिस्कानो

सर्व.

सर्व. किटेर नदेखाइने कुनै व्यक्तिका सट्टामा आउने शब्द; फलानो; ढिकानो; अमुक । स्त्री. ढिस्कानी ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023795
मुद्रित पृष्ठ
539