शब्दकोश प्रविष्टि
ढिम्री
ना.
ना. माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिङदार चक्का ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023780- मुद्रित पृष्ठ
- 539
शब्दकोश प्रविष्टि
ना. माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिङदार चक्का ।
npbs2075-10-023780