शब्दकोश प्रविष्टि

ढाप्नु

अ.क्रि.

अ.क्रि. [√ ढाप्+नु] धेरै ठाउँ लिनु; ओगट्नु; चाप्नु; ढाक्नु ।

व्युत्पत्ति

[√ ढाप्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023743
मुद्रित पृष्ठ
538