शब्दकोश प्रविष्टि
ढाडे
वि.ना.
ठुलो ढाड भएको; ढड्डु; मोटो । ना.
भाले बिरालो; ठुलो बिरालो ।
व्युत्पत्ति
[ढाड+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023742- मुद्रित पृष्ठ
- 538
शब्दकोश प्रविष्टि
ठुलो ढाड भएको; ढड्डु; मोटो । ना.
भाले बिरालो; ठुलो बिरालो ।
[ढाड+ए]
npbs2075-10-023742