शब्दकोश प्रविष्टि

ढाडिनु

अ.क्रि.
  1. कागत, काठजस्ता वस्तु र बिरौँला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु ।

  2. खानपिन वा वायुका विकारले पेट फुल्नु; ढुस्सिनु ।

  3. गलगिद्द हुने गरी खानु; त्यसरी खाँदा अपच भई पेट उकुसमुकुस हुनु ।

  4. पानी पर्लाजस्तो भएर पनि नपर्नु ।

  5. गर्भ लिनु; पेट बोक्नु ।

व्युत्पत्ति

[प्रा. ढढरिअ < सं. धाडन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023740
मुद्रित पृष्ठ
538