शब्दकोश प्रविष्टि
ढाकढुक
क्रि.वि.वि.
क्रि.वि. [अ.मू. ढाक (द्वि.)] कुनै गह्रुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँदा आवाज आउने गरी; ठाकठुक ।
व्युत्पत्ति
[अ.मू. ढाक (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023731- मुद्रित पृष्ठ
- 538
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. ढाक (द्वि.)] कुनै गह्रुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँदा आवाज आउने गरी; ठाकठुक ।
[अ.मू. ढाक (द्वि.)]
npbs2075-10-023731