शब्दकोश प्रविष्टि

ढाक्नु

स.क्रि.
  1. कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु ।

  2. कुनै ठाउँ, क्षेत्र आदि व्याप्त गर्नु वा फैलिनु ।

  3. ठाउँ लिनु; ओगट्नु ।

  4. कामकुरो भ्याउनु ।

  5. कुनै कुरो वा चिज लुकाउनु ।

व्युत्पत्ति

[सं. ढक्कन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023728
मुद्रित पृष्ठ
537–538