शब्दकोश प्रविष्टि
ढलान
ना.
ना. [ढाल्+आन] छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; साँचामा जमाउने काम ।
व्युत्पत्ति
[ढाल्+आन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023701- मुद्रित पृष्ठ
- 537
शब्दकोश प्रविष्टि
ना. [ढाल्+आन] छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; साँचामा जमाउने काम ।
[ढाल्+आन]
npbs2075-10-023701