शब्दकोश प्रविष्टि
ढर्रढम
क्रि.वि.ना.
दमाहा आदि बाजा ताल दिएर बजाउने गरी । ना.
त्यसरी बजाउँदा आउने आवाज ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023683- मुद्रित पृष्ठ
- 537
शब्दकोश प्रविष्टि
दमाहा आदि बाजा ताल दिएर बजाउने गरी । ना.
त्यसरी बजाउँदा आउने आवाज ।
npbs2075-10-023683