शब्दकोश प्रविष्टि

ढपोट

ना.
  1. सबै रकमका आम्दानी, खर्च, जिन्सी, नगदी आदिको फाँटवारी खुलाई बही बुझाउने अड्डा वा ठाउँमा रकमीले बुझाउने ठुलो बही ।

  2. एक प्रकारको वासिल बाँकी ।

व्युत्पत्ति

[अ. दफ्आत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023675
मुद्रित पृष्ठ
536