शब्दकोश प्रविष्टि
ढड्डा
ना.
ना. [प्रा. ढब्बु] अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता ।
व्युत्पत्ति
[प्रा. ढब्बु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023663- मुद्रित पृष्ठ
- 536
शब्दकोश प्रविष्टि
ना. [प्रा. ढब्बु] अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता ।
[प्रा. ढब्बु]
npbs2075-10-023663