शब्दकोश प्रविष्टि
ढडेन/ढड्यान
ना.
काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा ।
ढड्डी नै ढड्डी भएको जग्गा ।
रूपान्तर
व्युत्पत्ति
[ढड्डी+एन/यान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023662- मुद्रित पृष्ठ
- 536
शब्दकोश प्रविष्टि
काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा ।
ढड्डी नै ढड्डी भएको जग्गा ।
[ढड्डी+एन/यान]
npbs2075-10-023662