शब्दकोश प्रविष्टि
ढकढक
क्रि.वि.वि.
क्रि.वि. [अ.मू. ढक्+अ (द्वि.)] ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा ।
व्युत्पत्ति
[अ.मू. ढक्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023639- मुद्रित पृष्ठ
- 536
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. ढक्+अ (द्वि.)] ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा ।
[अ.मू. ढक्+अ (द्वि.)]
npbs2075-10-023639