शब्दकोश प्रविष्टि

ढँटुवा

वि.

वि. [ढाँट+वारे] बोलेको कुरा पूरा नगर्ने; ढाँट्ने स्वभावको; फटाहा । स्त्री. ढँटुवी ।

व्युत्पत्ति

[ढाँट+वारे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023635
मुद्रित पृष्ठ
536