शब्दकोश प्रविष्टि

ड्रामा

ना.
  1. अभिनय; नाटक; नाट्यकला ।

  2. रङ्गमञ्चमा प्रदर्शन गरिने र रेडियो तथा टिभीबाट समेत प्रसारित हुने अभिनेय काव्य ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023625
मुद्रित पृष्ठ
535