शब्दकोश प्रविष्टि

ड्यामप्रुफ

ना.

ना. [अङ्.] जमिनको चिसो नआओस् भन्नका निम्ति र बलियो पार्नका लागि घर आदि बनाउँदा जग, गारो वा भुइँमा गरिने ढलान ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023617
मुद्रित पृष्ठ
535