शब्दकोश प्रविष्टि
डौँडारिनु
अ.क्रि.
कुनै कामकाज नगरी यताउति डुल्नु; ढौँटारिनु ।
फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु ।
व्युत्पत्ति
[डौँडारो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023605- मुद्रित पृष्ठ
- 535
शब्दकोश प्रविष्टि
कुनै कामकाज नगरी यताउति डुल्नु; ढौँटारिनु ।
फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु ।
[डौँडारो+इ+नु]
npbs2075-10-023605