शब्दकोश प्रविष्टि

डोल्सी

ना.

ना. [√ डोली] दुईतिर किनार उठेको भई माझमा गहिरो परेको खाल्डो; त्यस्तै खालको लामो रेखा ।

व्युत्पत्ति

[√ डोली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023599
मुद्रित पृष्ठ
534