शब्दकोश प्रविष्टि

डोला२

ना.

ना. [√ दुलही] विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या; विवाहअघि घरमा तालिम गर्न ल्याइएकी कन्या ।

व्युत्पत्ति

[√ दुलही]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023581
मुद्रित पृष्ठ
534