शब्दकोश प्रविष्टि

डोर

ना.
  1. कुनै विशेष काम गर्न केही दिनका निम्ति अड्डाबाट बाहिर खटाइने कर्मचारीहरूको टोली वा त्यस टोलीले गर्ने काम ।

  2. तीर्थयात्राको प्रसङ्ग ।

  3. धागो; सुत; डोरो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023563
मुद्रित पृष्ठ
534