शब्दकोश प्रविष्टि
डोबिल्को
ना.
ना. [डोब्+इल्को] पानीको सानो दह; सानो किसिमको जलाशय वा कुवा; डोब्किलो ।
व्युत्पत्ति
[डोब्+इल्को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023558- मुद्रित पृष्ठ
- 534
शब्दकोश प्रविष्टि
ना. [डोब्+इल्को] पानीको सानो दह; सानो किसिमको जलाशय वा कुवा; डोब्किलो ।
[डोब्+इल्को]
npbs2075-10-023558