शब्दकोश प्रविष्टि
डोब
ना.
सिलाइ, खोपाइ आदिको चिह्न ।
हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम; खत ।
कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो ।
चास (खेत) ।
व्युत्पत्ति
[सं. डिम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023550- मुद्रित पृष्ठ
- 533–534
शब्दकोश प्रविष्टि
सिलाइ, खोपाइ आदिको चिह्न ।
हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम; खत ।
कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो ।
चास (खेत) ।
[सं. डिम्]
npbs2075-10-023550