शब्दकोश प्रविष्टि
डेलिनु
स.क्रि.अ.क्रि.
पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु । अ.क्रि.
तृप्त हुनु; अघाउनु ।
व्युत्पत्ति
[डेली+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023531- मुद्रित पृष्ठ
- 533
शब्दकोश प्रविष्टि
पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु । अ.क्रि.
तृप्त हुनु; अघाउनु ।
[डेली+नु]
npbs2075-10-023531