शब्दकोश प्रविष्टि
डेरा
ना.
थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान ।
भाडाको घर वा कोठो ।
व्युत्पत्ति
[प्रा. डायाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023526- मुद्रित पृष्ठ
- 533
शब्दकोश प्रविष्टि
थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान ।
भाडाको घर वा कोठो ।
[प्रा. डायाल]
npbs2075-10-023526