शब्दकोश प्रविष्टि

डेडो

वि.
  1. आँखा टेढो हुने वा टेढो भएर हेर्ने ।

  2. कर्के; बाङ्गो (आँखा) ।

व्युत्पत्ति

[प्रा. डेर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023513
मुद्रित पृष्ठ
533