शब्दकोश प्रविष्टि
डुब्नु
अ.क्रि.
कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु ।
कुनै कामकुरामा गडेर विचार गर्नु वा तल्लीन हुनु ।
धनसम्पत्ति आदि पुरै नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023472- मुद्रित पृष्ठ
- 532