शब्दकोश प्रविष्टि
डुन्डी
ना.सर्व
छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा ।
त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम ।
व्युत्पत्ति
[प्रा. डुम्ब+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023469- मुद्रित पृष्ठ
- 532
शब्दकोश प्रविष्टि
छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा ।
त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम ।
[प्रा. डुम्ब+ई]
npbs2075-10-023469