शब्दकोश प्रविष्टि
डुण्डुभ
ना.
ना. [सं.] पानीमा बस्ने विष नभएको एक जातको सर्प; डुमसर्प ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023467- मुद्रित पृष्ठ
- 532
शब्दकोश प्रविष्टि
ना. [सं.] पानीमा बस्ने विष नभएको एक जातको सर्प; डुमसर्प ।
[सं.]
npbs2075-10-023467