शब्दकोश प्रविष्टि

डुँडे/डुँडो

वि.
  1. हात वा गोडाका औँला नभएको ।

  2. हात वा हर्थुङ्गो नभएको ।

  3. छोटो हात भएको ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023445
मुद्रित पृष्ठ
531