शब्दकोश प्रविष्टि
डिम्बिका
ना.
कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री; वेश्या ।
पानीको फोको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023421- मुद्रित पृष्ठ
- 531
शब्दकोश प्रविष्टि
कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री; वेश्या ।
पानीको फोको ।
[सं.]
npbs2075-10-023421