शब्दकोश प्रविष्टि
डिङ्गर
ना.
धूर्तर धोकेबाज मानिस; तुच्छ व्यक्ति ।
नोकरचाकर ।
तुच्छ, कालो र मोटोघाटो मानिस ।
नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023379- मुद्रित पृष्ठ
- 530
शब्दकोश प्रविष्टि
धूर्तर धोकेबाज मानिस; तुच्छ व्यक्ति ।
नोकरचाकर ।
तुच्छ, कालो र मोटोघाटो मानिस ।
नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द ।
[सं.]
npbs2075-10-023379