शब्दकोश प्रविष्टि
डार्नु
स.क्रि.
तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु ।
हाल्नु ।
व्युत्पत्ति
[सं. दर्वी+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023353- मुद्रित पृष्ठ
- 530
शब्दकोश प्रविष्टि
तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु ।
हाल्नु ।
[सं. दर्वी+नु]
npbs2075-10-023353