शब्दकोश प्रविष्टि

डाबर

ना.
  1. कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उच्छिने दाग ।

  2. खटिरो आउने बेला रक्तविकारका कारणले शरीरमा देखिने दाग ।

  3. एउटा आयुर्वेदिक औषधि निर्माता प्रसिद्ध कम्पनी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023342
मुद्रित पृष्ठ
529