शब्दकोश प्रविष्टि
डाङ्ग्री
ना.
भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको पोसाक ।
देउताको पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति ।
व्युत्पत्ति
[डाङ्ग्रो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023331- मुद्रित पृष्ठ
- 529