शब्दकोश प्रविष्टि

डाङडुङे

वि.ना.

वि. १. डाङडुङ काम गर्ने; हडबडे स्वभावको । २. बेढङ्गी; घुमेको । ना. २. अक्षरारम्भ वा अक्षरअभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023329
मुद्रित पृष्ठ
529