शब्दकोश प्रविष्टि
डाइनु
ना.
मकै आदिको ठेट्नु; अटेर्नु ।
रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023317- मुद्रित पृष्ठ
- 529
शब्दकोश प्रविष्टि
मकै आदिको ठेट्नु; अटेर्नु ।
रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप ।
npbs2075-10-023317