शब्दकोश प्रविष्टि

डाँडाभाटा

ना.

ना. [डाँडा+भाट] घर छाउन उपयोग गरिने डाँडा र भाटाहरूको समूह ।

व्युत्पत्ति

[डाँडा+भाट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023305
मुद्रित पृष्ठ
529