शब्दकोश प्रविष्टि

डाँडाकाँडा

ना.वि.

ना. [डाँडो (द्वि.)] डाँडाहरूको समूह वा शृङ्खला; पहाड, पर्वत ।

व्युत्पत्ति

[डाँडो (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023304
मुद्रित पृष्ठ
529