शब्दकोश प्रविष्टि
डाँक१
ना.
ना. [√ डाक्] कुनै वस्तुको लिलाम गर्दा बढिबढाउ, घटिघटाउ आदिमा मोल तोक्ने बोली । (उदा.- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र!)
उदाहरण
(उदा.- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र!)व्युत्पत्ति
[√ डाक्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023277- मुद्रित पृष्ठ
- 528