शब्दकोश प्रविष्टि
डस्टर
ना.
कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो ।
धुलो झार्ने सामान ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023264- मुद्रित पृष्ठ
- 528
शब्दकोश प्रविष्टि
कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो ।
धुलो झार्ने सामान ।
[अङ्.]
npbs2075-10-023264