शब्दकोश प्रविष्टि
डराउनु
अ.क्रि.
अ.क्रि. कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023240- मुद्रित पृष्ठ
- 527
शब्दकोश प्रविष्टि
अ.क्रि. कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु ।
npbs2075-10-023240