शब्दकोश प्रविष्टि

डम्फु

ना.

ना. [भो. ब.] गोलाकार फ्रेममा एकापट्टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा लोकप्रिय र झाम्रे नाच तथा गीतमा गुरुङ र मगरहरूले पनि प्रयोग गर्ने एक बाजा ।

व्युत्पत्ति

[भो. ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023227
मुद्रित पृष्ठ
527