शब्दकोश प्रविष्टि
डमरुमध्य
ना.
ना. दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरुमध्य) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023217- मुद्रित पृष्ठ
- 527
शब्दकोश प्रविष्टि
ना. दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरुमध्य) ।
npbs2075-10-023217