शब्दकोश प्रविष्टि
डढाउनु
प्रे.क्रि.स.क्रि.
आगाले पोल्नु; खरानी पार्नु ।
खहर्याउनु । स.क्रि.
चित्त दुखाउनु; चिढाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023172- मुद्रित पृष्ठ
- 526
शब्दकोश प्रविष्टि
आगाले पोल्नु; खरानी पार्नु ।
खहर्याउनु । स.क्रि.
चित्त दुखाउनु; चिढाउनु ।
npbs2075-10-023172