शब्दकोश प्रविष्टि
डङ्का
ना.
दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा ।
हल्ला (जस्तो- डङ्का पिटाउनु, डङ्का फिँजाउनु) ।
व्युत्पत्ति
[प्रा. डुण्डुक्का]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023157- मुद्रित पृष्ठ
- 526
शब्दकोश प्रविष्टि
दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा ।
हल्ला (जस्तो- डङ्का पिटाउनु, डङ्का फिँजाउनु) ।
[प्रा. डुण्डुक्का]
npbs2075-10-023157