शब्दकोश प्रविष्टि
डकर्मी
ना.
ना. [नेवा. दँकऽमि] घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, इँट आदिको गारो लगाउने मानिस; घर बनाउने काममा ढुङ्गा, इँट, माटो आदिको काम पूरा गर्ने कालिगड ।
व्युत्पत्ति
[नेवा. दँकऽमि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023115- मुद्रित पृष्ठ
- 525